logo
Select Language
Hindi
Bengali
Tamil
Telugu
Marathi
Gujarati
Kannada
Malayalam
Punjabi
Urdu
Oriya

समस्त गोर्खे जनतालाई हामी अनुरोध गर्न चहान्छौ। केन्द्र सरकारले हजुरहरुलाई सोझै बैंक खातामा 100 दिनको पैसा प्रदान गर्नु भाको छ जो तपाईंको हक हो। कसैलाई पनि चाहे त्यो सुपरभाइजर होस या अन्य कोहि पैसा नदिने । भ्रष्टाचारलाई रोक्ने काम गरौं। जनताको जय होस।🙏🙏

समस्त गोर्खे जनतालाई हामी अनुरोध गर्न चहान्छौ। केन्द्र सरकारले हजुरहरुलाई सोझै बैंक खातामा 100 दिनको पैसा प्रदान गर्नु भाको छ जो तपाईंको हक हो। कसैलाई पनि चाहे त्यो सुपरभाइजर होस या अन्य कोहि पैसा नदिने ।
भ्रष्टाचारलाई रोक्ने काम गरौं। जनताको जय होस।🙏🙏

132
1066 views

Comment