logo

नासिकमा बसेर समाजसेवा गर्ने तिलक र तुल्सी। जसले भब्यरुपमा मनाए आफ्नो २८ सौ एनिबर्सरी


भनिन्छ सहयोगी मन भएपछि दुख पिडामा परेका दुखि पिडितको आवाज र साहारा बन्नलाई कुनै देश र कुनै भूगोल ले छेक्दैन।
नेपाल घर सुर्खेत निवासी हाल नासिक मा बिगत २५ बर्ष देखि स परिवार सहित बस्दै आएका भारत मा बस्ने नेपाली हरुका लोकप्रिय समाज सेबी हुन् तिलक बिक र तुल्सी बिक , सम्बधले श्रीमान श्रीमती। जसले भारत को नासिक मा बसेर पनि नेपाली समाज नेपाली राजनीति र नेपाली नागरिक हरुका लागि करिब २५ बर्ष देखि नै निरन्तर समाज सेवाका काम कार्य हरु गर्दै आएका छन्।

उनै प्रिय समाजसेबी तिलक र तुल्सी ले आफ्नो बिबाह भएको २८ बर्ष पुगेको सुभ उपल्क्क्ष्य मा एक भब्य समारोह का बिच , बैबाहिक बर्ष को उत्सब मनाएका छन , उक्त समारोह मा नासिक मा बसोबास गर्ने दर्जनौ आफन्त इस्ट मित्र साथीभाई समाज सेबी। बुद्द्जीबी बिधार्थी राजनीतिकर्मी हरुको उपस्थिति रहेको थियो /

बिबाह भएको ३ बर्स मात्र पुगेको थियो नेपाल छोडेर , समाज सेबी तिलक र तुल्सी भारतको नासिक मा बस्न थाले। सुरुमा एक कामदार को रुपमा नासिक मा बस्न थालेका तिलक र तुल्सी काम संग संगै समाज संगठन निर्माण र सिंगो भारत मा बस्ने नेपाली का दुख समस्या को समाधान गर्न तिर [पनि अग्रसर हुन् थाले । र आज २५ बर्ष सम्म पनि यी दुइ समाज सेवी सबैका प्रिय छन् , समाज संघटन निर्माण र दुख पिडा मा मा परेका नेपाली हरुको साहारा बनि रहेका छन् यी दुइ को यात्रा निरन्तर चलि रहेको छ ,


एक छोरि र एक छोरा का अभिभाबक। भाग्यमानी जोडी तिलक बिक र तुल्सी बिक ले भारत भरि बस्ने नेपालीका लागि गरेका धेरै उदारहणीय काम हरु छन्। २५ बर्स सम्म भारतको नासिक मा बसेर नेपाल र नेपालीका लागि धेरै राम्रा काम कार्य हरु गर्दै आएका छन् /
केहि बर्ष पहिले कोरोना काल मा आफ्नै लगानी मा बस सेवा संचालन गरि लक् डाउन मा अलपत्र परेका हजारौ नेपाली हरुको उद्दार गरि भारत बाट नेपाल पुग्ने सम्म को ब्यबस्थापन पनि गरेका थिए। तिलक बिकले

समाज सेवी तिलक बिक को बोल्ने क्षमता पनि निकै बलिलो र स्पस्ट छ , अन्नायाय र अत्याचार को बिरुद्ध खुलेरै बोल्न र लड्न पछि पर्दैनन् , यसकारण पनि भारत मा उनलाई चिन्ने र बुज्ने नेपाली ले दुख समस्या परेको बेला समाजसेबी तिलक बिक लाइ सम्झिने गर्छन । तिलक ले उक्त समस्या समाधान को लागि पहल गर्छन।

समाज सेबी तुल्सी बिक , समाजसेवा संगै नेपाली गित संगीत क्षेत्रमा पनि समाबेस छिन् तुल्सी एक राम्रो गायिका पनि हुन् । उनले नेपालका अहिलेका चर्चित कलाकार लोकदोहोरी गायक अमृत सापकोटा संग चर्चित गित चेलीको बेदना रेकर्ड गरि सकेकी छिन् भने , उनले गाएको गीतको मिउजिक भिडियोमा अहिले कि चर्चित लोकदोहोरी गायिका टिका सानुले मोड्लिंग गरेकी छिन् , यो गित yutube मा हेर्न सकिने छ।


परदेशमा बसेर पनि यति धेरै काम कार्य संगै समाज सेवा , गीतसंगीत राजनीति सबै क्षेत्रमा अग्रसर जोडी तिलक बिक र तुस्लसी बिक ले आफ्नो २८ औ बैबाहिक बर्ष भब्य रुमा मनाएका हुन् , , यो सुखद समारोह मा सुभकामना आदानप्रदान को कार्यक्रम पनि राखिएको थियो उक्त कार्यक्रम मा अग्रज समाज सेवी तथा राजनीति कर्मी दिपक बिक तुल्सी गिरि पबित्र महत पबित्र थापा कमल बिस्वकर्मा तुल्सी गोसाई
लगायत तिलक बिक र तुल्सी बिक लाइ सधै समाज सेवा का काम मा साथ दिने ब्यक्ति समाजसेबी मिना रावत र
ढाल बहाुर रावत को पनि मुख्य रुपमा उपस्थिती रहेको थियो साथै बिबाही उत्सब समारोह मा नासिक मा बस्ने महर स परिवार को मुख्य सहयोग शाथ रहेको थियो

भारत बासि नेपाली जनता का लोकप्रिय समाजसेवी तिलक बिक र तुल्सी बिक लाइ गोवा नेपाली टिभी को तर्फ बाट पनि २८ सौ बैबाहिक बार्षिक उत्सबको अवसर मा हार्दिक सुभकामना तथा बधाई छ ,
तपाइलाई आजको हाम्रो प्रस्तुति कस्तो लाग्यो समाज सेवी तिलक बिक र तुल्सी बिक ले गरेका समाजसेवाका कम हरु तपाइलाई कस्तो लाग्छ आफ्नो बिचार लेख्न नभुल्नु होला हेदै गर्नु होल्का गोवा नेपाली टिभी धन्यबाद




1
588 views