logo
Select Language
Hindi
Bengali
Tamil
Telugu
Marathi
Gujarati
Kannada
Malayalam
Punjabi
Urdu
Oriya

अचानक नेपाल छोड्नु पर्यो नायिका बिपना थापाले। श्रीमान का कारण सम्बन्ध मा मनमुटाब।



नेपाल कि सदाबहार नायिका बिपना थापाले श्रीमान कै कारण अचानक नेपाल छोड्नु परेको छ , आउनुस एक्कै छिन् उनको यो भिडिओ हेरौ

नायिका बिपना थापा यसरी आज अचानक आफ्नो जन्म घर नेपाल छोडेर कर्म घर भारत आउनु पर्ने बाध्यता , को मुख्य कारण उनका श्रीमान हुन् ,
किन भने बिपना स्वयम ले पनि भनेकी छिन् , अल्कोहल , दारु पीएर अनेक थरि सब्द प्रयोग गरि सामाजिक संजाल फेसबुक मा गलत स्टाटस पोस्ट गरेको कारण बिपना थापा अचानक हवाई उडान मार्फत नेपाल बाट तत्काल भारत आउनु परेको हो ,

बिपना थापा का श्रीमान् अशुतोष भरद्वाजले नेपाल का एक पत्रकार र बिपना थापालाई झुटो आरोप लगाएको स्टाटस आफ्नो फेसबुक वाल मा पोस्ट गरेका थिए , उक्त पोस्ट अहिले डिलिट भएको छ , विपनाले आज नै फेसबुक लाइब मा श्रीमान को बारेमा भने अनुसार , आफु र श्रीमान को बारेमा कुनै मनमुटाब नभएको र कुनै झगडा बाद विवाद पनि नभएको तर दारु पिएको बेला फेसबुकमा के लेखे भन्ने थाहा नपाउनाले आज जान अन्जान मा यस्तो हुन पुगेको लाइब भिडियो मार्फत नै बताएकी छिन् ,

एस भन्दा पहिले पनि करिब /३/४ महिना अघि बिपना थापाका श्रीमान ले गलत स्टाटस पोस्ट गरेका थिए तर त्यो बेला , उनको श्रीमानको फेसबुक आइडी ह्याक भएको भनि विभिन्न समचार बाहिर आएका थिए , यसपाली भने बिपना थापा स्वयम ले आफु र श्रीमान संग को सम्बन्धलाई लिएर , एइरपोर्ट बाट नै फेसबुक लाइब नै आएर सबै कुरा किलिएर गरेकी छिन्।

नेपाल कि लोक प्रिय नायिका । सदाबहार नायिका। नेपाल र नेपालीको मन मा बस्न सफल एक चर्चित नायिका बिपना थापा , को पनि अरु कलाकार अरु नायिका हरु को जस्तै असुभ खबर सुन्न नपरोस , बिपना र बिपना का श्रीमान को सम्बन्ध सधै भरि राम्रो हुदै जाओस , गोवा नेपाली टिभी को तर्फ बाट यही कामना गर्दछौ ,

तपाइलाई नेपालकी सदाबहार नायिका एक चर्चित नायिका बिपना थापा कस्तो लाग्छ , उनले अभिनय गरेका चलचित्रहरु कत्तिको हेर्नु भएको छ , कुनै एक चलचित्रको नाम सहित चलचित्र हेर्दाको कुनै त्यस्तो रमाइलो याद छ भने कमेन्ट बक्स मा सेयर गर्न सक्नु हुने छ, साथै नायिका बिपना थापा प्रति कुनै प्रतिक्रिया भए आफ्नो बिचार लेख्न नभुल्नु होला हेर्दै गर्नु होला गोवा नेपाली टिभी धन्यबाद







127
930 views

Comment