logo
Select Language
Hindi
Bengali
Tamil
Telugu
Marathi
Gujarati
Kannada
Malayalam
Punjabi
Urdu
Oriya

रास्व्पा गोवा राज्यको जम्बो टोलि सार्बजनिक / मिसन ८४ को तिब्र तयारी खुम खड्काको अध्क्क्ष्य्ता मा नगर समिति गठन



नेपालको राजनीति पार्टी रा स्व पा निकट संगठन प्रबासी नेपाली सम्पर्क मंच भारत गोवा राज्य को राज्य समितिमा १६ सदसीय समिति गठन भएको छ , नर्थ गोवा र साउथ गोवामा मा पनि १६ । १६ जनाको नगर समिति गठन प्रक्रिया लगतै सुरु हुने भएको छ।
यी दुइ ओटै नगर समिति गठन पछि रास्व्पा निकट प्रबासी नेपाली सम्पर्क मंच भारत गोवा राज्य समिति मा ४५ जना सदसीय समितिको जम्बो टोलि सार्बजनिक हुनेछ ,

यस संगठन का केन्द्रिय सदस्य धिरज ओली को उपस्थितिमा गोवा राज्य सभापति तेज कुमार ओली को मुख्य नेतृव मा गोवा राज्य सदस्य समिति गठन गत मे २५ तारिख का दिन भिभा गोवा पर्व्रिम गरिएको थियो भने गत गत जुन ८ तारिखका दिन नर्थ गोवा नगर समिति गठन भएको छ
जुझारु युवा खुम खड्का को अध्यक्षतामा प्रबासी नेपाली सम्पर्क मन्च गोवा राज्य को नोर्थ गोवा नगर समिति गठन गरियको हो ।
प्रबासी नेपाली सम्पर्क मन्च भारत का केन्द्रीय सदस्य धीरज ओलि को प्रमुख अतिथ्य मा सुरु भएको गठन समारोहमा अतिथी हरु
प्रबासी नेपाली सम्पर्क मन्च का गोवा राज्य समिति सभापति तेज कुमार ओलि सदस्य पबन खड्का नन्दराम खड्का शोभा भण्डारी बिमला बुढा चन्द्रबहादुर ओलिको उपस्थिति मा नर्थ गोवा राज्य नगर समितिलाई निम्न अनुसार कार्य बिभाजन को जिम्मेवारी दिइएको छ ।
अध्यक्ष मा बिगत १५/२० बर्स देखि नर्थ गोवा मै बस्दै आएका रुकुम निवासी निडर अनि जुझारु सहयोगी समाजसेबी युवा - खुम खड्का छन् भने उपाध्यक्ष मा - मादबर सिङ खत्री महिला उपाध्यक्ष मा -हिरा कुमारी के सी सचीवमा - वीर बहादुर ओलि सहसचिव मा - प्रेमबहादुर ओलि कोसाध्क्षमा - नबरज ओलि सहकोसाध्क्ष मा - टंक थापा प्रबक्तामा - लोकेश धमिना QRT मा - प्रकाश ओलि टीम प्रमुखमा - गोपाल ओलि सल्लाहकार प्रमुखमा - अमर रोकाय बरिस्ठ सदस्यमा - भिम बहादुर ओलि र सदस्य हरुमा कमान सिङ ओलि -नारायण खड्का - नवीन के सी - र प्रदीप के सी रहेका छन्।


रास्व्पा निकट प्रबासी नेपाली सम्पर्क मंच भारत गोवा राज्य ले मिसन ८४ लाइ निसाना बनाइ गोवा मात्र नभई भारत भरि बाट आफ्ना समर्थक र सुभचिन्तक हरु लाइ एउतै संगठन मा जोड्दै छ , भारत मा बस्ने नेपाली नागरिक हरु का हक अधिकार र सेवा समस्या हरु ,मा आवाज उठाउदै आएको यो संगठन ले आउने चुनाब मिसन ८४ मा आफ्नो पार्टी लाइ देशकै पहिलो पार्टी बनाउने लक्ष्य लिएको छ।


रास्वापा सभापति रबि लामिछाने ले पार्टीमा बनाएको बिधि बिधान र नीति नियम लाइ लागु गरि भारत मात्र नभई बिस्व भरि नै पार्टी निकट संगठन को स्थापना गर्दै आएको छ , भने देश मा पनि स्थानीय स्थर देखि क्रेंद्र सम्म मिसन ८४ अभियान सुरु गरिएको छ ,


आफ्ना पार्टी सभापति रबि लामिछाने लाइ गलत् कसुर मा फसाएर थुना मा राखेको आक्रोश पोख्दै अब आउने चुनाब ८४ मा जनताले रबि को सत्यता बाहिर ल्याउने र अहिले को तत्कालिन सरकार को नियम तोड्ने प्रतिबद्ता राख्दै , मिसन ८४ पछि रबि बिरुद्ध बोल्ने सबै राजनीति पार्टीको अन्त्य हुने रास्व्पाका केहि नेता कार्य कर्ता हरुले पनि भासन मा बोल्दै आएका छन्

यता भारत मा पनि रबि को समर्थन गर्दै भारत भरि बाट आफ्नो देसको लागि केहि गर्छु भनि अघि सरेका सबै युवा हरु रास्व्पा निकट भारत संगठन मा जोडिएका छन्। अहिले अनुमान गर्ने हो भने भारत मा माओबादी समर्थक पछि रास्व्पा समर्थक धेरै छन्। यो समर्थन र यो साथ् ले पनि मिसन ८४ रास्व्पा को जित पक्का रहेको संगठन अगुवा हरुले बताउने गरेका छन् ,

प्रबाश मा संगठन मजुबुत बनाइ रास्व्पा समर्थक सबै लाइ संगठन मा जोड्ने र ८४ मा स्वदेश फर्केर रास्व्पालाइ देश भरि बाट जिताउने मुख्य उदेस्य राखेको यो संगठन प्रबासी नेपाली सम्पर्क मंच भारत ले , भारत मा नेपाली माथि हुने गरेका सेवा समस्या हरुका लागि पनि उद्धार का काम कार्य हरु गर्दै आएको छ ,

यो संगठन ले भारत मा नेपाल र नेपाली जनता हरु का लागि अझ राम्रो काम गर्दै जावस गोवा नेपाली टिभी को तर्फ बाट हार्दिक बधाई तथा सुभकामना ब्यक्त gardachau
तपाइलाई रबि लामिछाने सभापति रहेको पार्टी रास्ट्रिय स्वतन्त्र पार्टी कस्तो लाग्छ , यो पार्टी को उद्स्य र योजना कस्तो लागेको छ ,आफ्नो बिचार लेख्न नभुल्नु होला हेर्दै गर्नु होला गोवा नेपाली टिभी धन्यबाद






119
1075 views

Comment